राष्ट्रिय सहमतिका लागि मैले कदम चालेको हुँ : राष्ट्रपति

९ मंसिर २०६९, शनिबार १४:२३ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । सहमतिय सरकार निर्माणका लागि आफुले गरेको आह्वानलाई गलत रुपमा नलिन राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । उनले आज विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा यस्तो बताएका हुन् ।
आफ्नो पार्टी बैठकले राष्ट्रपतिको आह्वान असंवैधानिक भनेर ठहर गरे लगत्तै अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न पुगेका थिए । भेटमा राष्ट्रपतिले अध्यक्ष दाहालसंग आफूले सहमतिकै लागि कदम चालेको प्रष्ट पारेका थिए । सहमतिको लागि आह्वान गरेको भए त्यो सकारात्मक रहेको, तर राष्ट्रपतिबाट कार्यकारी अधिकार लिने आंशका उब्जेको भन्दै आफूले ध्यानाकर्षण गराएको भेटपछि प्रचण्डले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार