बुटबलको नमुनाअटोलाई एडिबिले २२ करोड सहयोग दिने

८ मंसिर २०६९, शुक्रबार २१:२५ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, ८ मंसिर । बुटवल अटो ईन्जिनियरिङ एसोसिएशनले मैनाबगरमा रहेको अटो भिलेजलाई थप ब्यवस्थित बनाउन सबैसंग आग्रह गरेको छ । एसोसिएशनका अध्यक्ष ज्योती भण्डारीले सो आग्रहका साथ नमूना भनिएको अटोभिलेज सबैको सहयोग भएमा मात्र ब्यवस्थित हुने धारणा प्रस्तुत गरे । अध्यक्ष भण्डारीले आफ्नो र्कायकालमा एडिबिको करिब २२ करोडको प्रोजेक्टमा सम्झौता भएको भन्दै त्यसको सहि सदुपयोगका लागि सबै क्षेत्रबाट नियमन हुनुपर्नेमा जोड दिए ।
एडिबिसंगको सम्झौताले अटो ब्यवसायिलाई ब्यवस्थित बनाउन सहयोग पुरयाउने बताउदै भण्डारीले यसलाई सहि रुपमा संचालन गर्न सबैले दायित्व सम्झनुपर्ने बताए ।
। भिलेजमा केहि कमजोरी भएको बताउदै होटल ब्यवसयिहरुलाई अटो ब्यवसाय नै संचालन गर्न निर्देशन दिएको र नवीकरण नगर्ने ब्यवसायिलाई समेत सचेत बनाईएको अध्यक्ष भण्डारीले बताए । १४ बिघाह क्षेत्रफलमा फैलिएको उक्त अटोभिलेजमा कारिब ६ सय अटोब्यबसायी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको