फोरम गणतान्त्रिकका नेता चन्द्रिकाप्रसाद रहेनन्

८ मंसिर २०६९, शुक्रबार २१:०२ मा प्रकाशित

रुपन्देही, मंसिर ८ – मधेसी जनाधिकार फोरम गणतान्त्रिकका नेता चन्द्रिकाप्रसाद यादवको निधन भएको छ । पार्टीका पूर्वसचेतक तथा पूर्वसभासद समेत रहेका यादवको बिहीबार राती रुपन्देहीको भैरहवामा ५० वर्षको उमेरमा निधन भएको हो ।

उहाँलाई बिहीबार मात्र काठमाडौबाट उपचार गरेर भैरहवा लगिएको थियो । यादवको शवलाई अहिले उहाँकै निवास रुपन्देहीको पोखरभिण्डी ३ श्रीनगर गाउँ लगिएको छ । यादवको शुक्रबार नै अन्त्यष्टी गरिने फोरम गणतान्त्रिकले रुपन्देहीले जनाएको छ ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार