ओली आईतवार काठमाडौ घर फर्कर्ने

८ मंसिर २०६९, शुक्रबार १२:४७ मा प्रकाशित

काठमाडौ, ८ मंसिर । एमालेका प्रभावशाली नेता केपी शर्मा ओली आफ्नो स्वाथ्यमा पूर्ण सुधार आएपछि आइतबार घर फर्कने भएका छन् । निमोनियाका कारण थापाथली नर्भिक अस्पताल हुर्दै भारतनको दिल्लीस्थित मेदान्त मेडिसिटी अस्पताल उपचार गराई रहेका ओलीको स्वस्थ्यमा राम्रो सुधार भएपछि उनी नेपाल फर्कन लागेका हुन् । उनलाई कात्तिक १९ गते भारत लगिएको थियो ।
ओलीको परिवारले दिएको जानकारी अनुसार उनी आइतबार दिउँसो २.५५ बजेको एयर इण्डियाको विमानबाट काठमाडौं आउने कार्यक्रम छ । एक साता अघिनै अस्पतालबाट डिस्चार्ज गरिए पनि चिकित्सकहरुले केही दिन निगरानी गर्नुपर्ने बताएपछि उनी दिल्लीमै साथीको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार