लिभिंग पार्टनरको रुपमा सुखद अनुभव गरि सक्यौ: करीना कपुर

८ मंसिर २०६९, शुक्रबार ०२:२८ मा प्रकाशित

बिबाह अघि सोधिने प्रश्न र अनुमानहरुबाट बिबाह पछी छुटकारा मिल्यो होइन ?
हजुर हो, बिबाह अघि ५ बर्ष देखि हामी संगै बस्दै आएका थियौ । म सैफ संग लिभिंग पार्टनरको रुपमा बसी सकेका हौ । आधुनिक भारतीय युवा युवतिहरुलाई सल्लाह र सुझाब दिन चाहन्छुकी लिभिंग टुगेदर बस्नु एक अर्कालाई चिन्ने र जान्ने अवसर हो र यो आधुनिक भारतको आवश्यकता र सत्यता पनि हो ।

अबत पछ्याउनेहरुबाट छुटकारा मिल्यो होलानी ?
मैले कहिले हल्ला र अफवाहलाई जिन्दगीमा स्थान दिईन । तर पनि परिवार, आफन्त र साथीभाईलाई बिबाहले पूर्ण बिराम लगाई दिएको छ । अब उप्रान्त मीडियाले पछ्याउने छैन ।

जुन अभिनेत्रीले बिबाह गर्छिन उनको फिल्मी बजार मूल्य घट्छ भनिन्छ नि ?
वास्तबमा यो तपाईमा डिपेंड हुन्छ कि तपाई बिबाह पछी आफुलाई कसरि अघि बढाउनु हुन्छ । म सुन्दर छु, उमेर पनि ठिक छ र शरीर चुस्त दुरुस्त छ भने मेरा फ्यान र दुनियालाई यसले कुनै फरक पर्नु हुन्न ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजका लागि एक महिना

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को हेड-टु-हेड च्यालेन्ज गएरातिदेखि प्रारम्भ भएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको

बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिन डराउदिनन् । हालै कंगनाले सिख समुदाय विरुद्ध

काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा पुनः चर्चामा छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी

आजको प्रमुख समाचार