सहमति खोजि राजनीति निकास दिन सत्ता गठवन्धनको प्रधानमन्त्रीलाई सुझाव

७ मंसिर २०६९, बिहीबार १८:३६ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । प्रधानन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले दुई साता भित्र विपक्षी दलहरुसँग परामर्श गरेर सहमतिको निकास खोज्न प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ ।
बैठकले मंसिर–७ गतेको निर्वाचन बैशाख सम्म सारेको वर्तमान सरकारले सहमतिका लागि विपक्षीलाई सरकारमा सहभागी हुन पुनः आह्वान गर्न पनि प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिए । ठकमा मधेसी मोर्चाको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो