सरकारी निर्णयको विरोध गर्दै नेविसंघ सडकमा

७ मंसिर २०६९, बिहीबार १३:१७ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । नेपाल विद्यार्थी संघले सरकार विरोधी प्रदर्शनलाई आज पनि निरन्तरता दिएका छन् । उनीहरु सरकारले एकपक्षीय रुपमा निर्वाचनको घोषणा तथा बजेट ल्याउने निर्णयको बिरोध गर्दै सडकमा उत्रिएका छन् ।
उनीहरुले आज विभिन्न क्याम्पस अगाडि चक्काजाम गरेका थिए । प्रदर्शका कारण उपत्यकामा गुड्ने सवारी सधानको अस्तव्यस्त बनेको थियो । शंकरदेव क्याम्पसबाट निस्केको विद्यार्थीहरुको जुलुस पुतली सडक, बागबजार, रत्नपार्क हुँदै विश्वभाषा क्याम्पसमा पुगेर टुगिंएको थियो । मुलुकलाई राजनीतिक तथा संवैधानिक निकास दिनु पर्ने बेलामा सरकार एकलौटी ढंगल अगाडि बढ्न खोजेकाले सडक संघर्ष सुरु गरेको उनीहरुले प्रतिक्रिय दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने