माओवादी शान्ति प्रक्रियमा आएको सात वर्ष भइसक्दा पनि अवस्था सुध्रिएन

७ मंसिर २०६९, बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । हिंसात्मक विद्रोहमा रहेको तत्कालीन माओवादी र सात दलबीच मुलुकमा लोकतान्त्रिक गणतान्त्र स्थापना गर्ने भनिएको गरिएको १२ बुँदे सम्झौताको आज साता वर्ष पुरा भएको छ । यही सम्झौताबाटै माओवादी शान्ति प्रक्रियामा आएको थियो भने, तत्काली शाही शासन अन्त्यको सुरुवात भएको थियो । तर, मुलुकमा शाली शासन अन्त्य भए पनि १२ बुदे सम्झौतामा उल्लो भएका धेरै कुराहरु पुरा हुन सकेको छैन । विशेष गरी जनतालाई संविधानसभाबाट जनसंविधान दिने भनिएको थियो । तर, त्यो अझै पुरा हुने सम्भावना देखिएको छैन । बरु सम्झौता गर्दा एकताको शांलोमा बाधिएका दलका नेताहरु यतिबेला आरोप प्रत्यारोपमा उत्रिएका छन् । सत्तारुढ दलले गतिरोध अन्त्यका लागि विपक्षी दल गम्भीर नभएको आरोप लगाएको छ भने । वपक्षी दलले सत्तापक्षले सरकार नछाडेसम्म कुनैपनि प्रकारको सहमति गर्न नसकिने जिकीर गर्दै आएको छ । दलहरुबीचको यस्तो आरोप प्रत्यारोपका कारण राजनीतिक निकास पाउने सकिरहेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार