मुम्बई हमलाका आरोपी कसाबलाई फांसी

६ मंसिर २०६९, बुधबार १९:२८ मा प्रकाशित

एजेन्सी । मुम्बई हमलाका योजनाकार पाकिस्तानी नागरिक अजमल कसाबलाई बुधबार फांसी दिइएको छ । भारतको केन्द्रीय गृहमंत्रालयले दिएको जानकारी अनुसार कसाबलाई पूनेको एरवडा जेलमा स्थानीय समय अनुसार बिहान ७:३० बजे फांसी दिइएको थियो । फांसी दिइएका कसाबको मृत सरिरलाई एरवडा जेल परिसरमै गाडिएको छ । फांसी दिइएका कसाबको बारेमा पाकिस्तानलाई जानकारी दिइएको बताइएको छ । मुम्बई हमलाका योजनाकारहरु मध्य अजमल कसाब मात्र जीवित फेला परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका