राष्ट्रपतिले बजेट अध्यादेश स्वीकृत गरे

५ मंसिर २०६९, मंगलवार २१:२० मा प्रकाशित

काठमाडौं, ५ मंसिर । राष्ट्रपति डा. रामबरण यादवले बजेट अध्यादेश स्वीकृत गरेका छन् । बजेट अध्यादेश स्वीकृतका लागि सरकारले आज दिउँसो राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘राष्ट्रपतिले बजेट अध्यादेश स्वीकृत गर्नु भयो, केही बेरमा सकारले यसबारे जानकारी गराउँछ ।’
विपक्षी दलहरुको चर्को विरोधको बाबजुद नेपाल सरकारले प्रस्तुत गरेको ३ खर्ब ६४ करोड १० लाख ४० हजार रुपैयाँको पूर्ण बजेट राष्ट्रपति रामवरण यादवलाई हस्ताक्षरको लागि पठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार