११ फिट लामो अजिंगर भेटियो

५ मंसिर २०६९, मंगलवार १९:५० मा प्रकाशित

रुपन्देही, ५ मंसिर । रुपन्देहीमा ११ फिट लामो अजिंगर फेला परेको छ । मर्चवारस्थित मझगावा क्षेत्रमा भेटिएको उक्त अजिंगरलाई शसस्त्र प्रहरीले जिल्ला वन कार्यालय रुपन्देहीको जिम्मा लगाएको छ ।

अजिंगर रुपन्देहीको दक्षिणी भेग हाटीबनगाई गाबिस वडा नम्बर ८ गरकट्टी नजिकै फेला परेको हो । खेतमा स्थानीयबासिन्दाले देखेपछि मार्नका लागेको अबस्थामा सशस्त्र प्रहरी मझगावा बेसले उद्धार गरेको हो । खैरो तथा कालो टाटेपाटे रंगको सो अजिंगर करीब ११ फिट लामो,५ईन्च भन्दा ठुलो गोलाई र १५ केजि भन्दा बढी वजन रहेको छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो