अन्तरिक्ष परी सुनिता सकुशल फर्किइन्

५ मंसिर २०६९, मंगलवार १९:४१ मा प्रकाशित

काठमाडौं, मंसिर । चार महिनासम्म अन्तरिक्षमा गुजारेर सुनिता विलियम्स पृथ्वीमा सकुशल फर्कन सफल भएकी छिन् । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिताको अन्तरिक्ष यान सोयूज काजकिस्तानको अर्कालिक स्टेशनमा गत सोमबार बिहान अवतरण गरेको हो । सुनितासँग अन्तरिक्षमा गएका उनका दुई सहयोगी रुसका युरी मालनसेन र जापानका आकिहिको होशिदे पनि शकुसल फर्किए ।
नासाको स्पेस मिशन एक्सपेडिशन ३३ की कमाण्डर सुनिता आफ्ना दुई साथीहरुसँग गत १५ जुलाईमा अन्तरिक्षमा गएकी थिइन् । उनको टिमले अन्तरिक्षमा १ सय २७ दिन बिताएका थिए । ४६ वर्षिया सुनिताको यो दोस्रो अन्तरिक्ष यात्रा हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य