सरकारले राष्ट्रपतिसमक्ष बजेट अध्यादेश पेश गर्दै, संविधानसभाको चुनाव बैशाखमा

५ मंसिर २०६९, मंगलवार १५:०९ मा प्रकाशित

काठमाडौं, ५ मंसिर । सरकारले केही बेरमा राष्ट्रपतिसमक्ष नेपालको बजेट अध्यादेश पेश गर्दै छ । केही बेर अघि सम्पन्न मन्त्रीपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बजेट पेश गर्ने निर्णय गरेको हो । बैठकले ३ खर्ब ६४ करोड १० लाख रुपैयाँको दुई तिहाई बजेट स्वीकृत गरेको छ ।
पूर्वनिर्धारित चुनाव हुन नसकेपछि सरकारले पुनः संविधानसभा निर्वाचन घोषणा गरेको छ । यसैगरी मन्त्रिपरिषद्को बैठकले आगामी वैशाखमा संविधानसभा निर्वाचन गर्ने घोषणा गरेको छ । जेठ १४ गते संविधानसभा विघटन भएको राति सरकारले मंसिर ७ गते चुनाव घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार