भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु

४ मंसिर २०६९, सोमबार २३:३५ मा प्रकाशित

एजेन्सी । भारतको पटनामा छठ पर्वमा भएको भागदौडमा १४ को मिर्त्यु भएको छ र ठुलो संख्यामा दर्शनार्थी घाइते भएको अनुमान गरिएको छ ।अनुमान अनुसार मर्नेहरुको संख्या २१ भन्दा बढी रहेको छ । भागदौडमा मर्नेहरुमा अहिले सम्मको खबर अनुसार ९ भन्दा अबधि बाल बालिका रहेका छन् । घटना पछी पटना सहर सरकार बिरोधि आन्दोलनले तनाब ग्रस्त बनेको छ । प्रत्यक्षदर्शिहरुले बताए अनुसार काठको पुल कमजोर रहेको कारण दुर्घटना भएको थियो । दुर्घटना पटनाको अदालतघाटमा घटेको थियो । दुर्घटनामा घाइतेहरुलाई पटना मेडिकल कलेजमा उपचारको लागि भरण गरिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा

काठमाडौं । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय