प्यालेस्टाइन अधिनस्थ गाजामा इजरायली हमला, ८६ को मिर्त्यु

४ मंसिर २०६९, सोमबार २३:२० मा प्रकाशित

एजेन्सी । मध्यपूर्वको प्यालेस्टाइन अधिनस्थ गाजामा लगातारको इजरायली हमलाबाट ठुलो धन जनको क्षति हुनुको साथै ८६ जनाको को मिर्त्यु भएको छ । अन्तराष्ट्रिय समुदाएको युद्द बिराम आग्रह बिपरित इजरायली हमला छैठौ दिन पनि जारी छ । जारि युद्दमा आतंककारी समूह हमासको हमलाबाट तिन इजरायलीको मिर्त्यु भएको छ । यसै बीच राष्ट्रसंघका महासचिब बान की मुनले दुवै पक्ष इजरायल र हमासलाई जारि युद्द तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । बान की मुनले मिश्रको तर्फबाट शान्तिको लागि गरिएको प्रयासमा सहभागी र सहयोगी हुन समेत दुवै पक्षलाई आग्रह गरेका छन् । बान की मुन सोमबार आजै मिश्रको राजधानी पुग्दै छन् जहाँ हमास र इजरायलका प्रतिनिधि यस अघिनै पुगी सकेका छन् । उता अरब लिगले पनि मंगलबार स्थितिको अध्यन गर्न एक प्रतिनिधि मण्डल गाजा पठाउने भएको छ । आइतबार इजरायलले भिषण आक्रमण गरेको थियो र उक्त इजरायलको भिषण आक्रमणमा ययूतई परिवारको ९ जना सहित २३ जनाको ज्यान गएको थियो । आक्रमणमा परि मर्नेहरुमा निरोद्श बाल बालिका र महिला रहेका थिए ।इजरायल, अमेरिका र यूरोपेली संघले हमासलाई चरम आतंकबादी संगठन घोषणा गरेको छ भने हमासले आक्रमणको निन्दा गर्दै बदला लिने बताएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

नेपिडाउ, म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सिमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री