१७ अफगानी नागरिकको हत्याका आरोपी भनिएका अमेरिकी सैनिकमाथि हत्यासम्बन्धी मुद्दा

१० चैत्र २०६८, शुक्रबार १८:३३ मा प्रकाशित

चलाई १७ जना निहत्था अफगानी नागरिकको हत्या र मृतकमध्ये केहीलाई जलाएको आरोप लागेको छ । नरसंहारमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको थियो । ३८ वर्षका ती सैनिक अहिले अमेरिकी सैनिक नियन्त्रणमा रहेका छन् । आरोप प्रमाणित भए उनलाई मृत्युदण्डको सजाय समेत हुन सक्नेछ । यद्यपि उनले नै हत्या गरेका बारे पर्याप्त प्रमाणको अभाव रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण