प्रहरी फन्दामा परेका लागू औषध कारोवारी सार्वजनिक

४ मंसिर २०६९, सोमबार १२:०७ मा प्रकाशित

 चन्द्रकान्त खनाल, रुपन्देही, ४ मंसिर । बुटवलमा लागू औषध कारोवारमा संलग्न ७ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ ।

वुटवल १३ मजुवाका विष्णु भण्डारी, वुटवल ५ चिडियाखोलाका शिशिर दर्लामी र विष्णुप्रसाद शर्मा तथा वुटवल ८ अस्पताल चोकका नविन खनाल, यसमीन राना, विकास सुवेदी र किसनप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ८ ग्राम व्राउन सुगर सहित अरु बिभिन्न लागु औषध बरामद गरेको जनाएको छ ।
इप्रका वुटवलका प्रहरी नायव उपरीक्षक दिपक थापाले तिहार विशेष सुरक्षा योजना अन्र्तगत जुवाका १७ खालमा छापा मार्दा १ सय १५ जना पक्राउ परेका र उनीहरुवाट ५ लाख ७२ हजार ८ सय ९ रुपैया वरामद भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार