शोकस्थलमा हवाइफायर गर्ने पक्राउ

३ मंसिर २०६९, आईतवार १९:१६ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । मोरङ दरैया बस्ती बस्ने २९ बर्षीय धर्मेन्द वन्जरालाई प्रहरीले अटोमेटीक पेस्तोल १ थान, सोको गोली ४ राउण्ड, म्याग्जीन ३ थान, गोलीको खोका एक थान र निजले प्रयोग गरेको को. १२ प ५७५९ नम्वरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
सोही ठाँउस्थित एक मृतकको १३ औं तिथिको भोजमा स्थानीय श्याम राजवंशी, संपतलाल राजवंशी, भगवान राजवंशी आंशु महतो र निज बन्जरा संगै बसी भोज खाइरहेको अवस्थामा अचानक भनाभन भएपछि बन्जराले एक्कासी पेस्तोलबाट हवाई फायर गरेका थिए । त्यसपछि घटनास्थल खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा निजलाई हतियार र गोलीसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको