बजेट मंगलबार मात्र आउने

३ मंसिर २०६९, आईतवार १७:११ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । सरकारले आगामी मंगलबार मात्र राष्ट्रपति समक्ष बजेट पेस गर्ने भएको छ । यसअघि सरकारले आज राष्ट्रपति समक्ष बजेट पेस गर्ने भनिएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादवबीच आज अपराह्न भएको छलफलपछि बजेटको मिति सरेको प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार भोली सोमबार अन्तिम छलफल गरी सहमतिको प्रयास गर्नका लागि बजेटका मिति सारेको हो । उन भने, ‘सरकारले मंगलबार राष्ट्रपति समक्ष पुर्ण बजेट पेश गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।