बजेट ल्याउने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच पुनः छलफल

३ मंसिर २०६९, आईतवार १६:२२ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । बजेट ल्याउने विषयमा राष्ट्रपति डा. रामबरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच पुनः भेटवर्ता भएको छ । मुख्य सचिव लिलामणि पौड्यालाई साथ लिएर राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री भट्टराईले सरकारले बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष पठाउने तयारीका बारेमा जानकारी गराएका थिए । उनले सरकारले ल्याएको बजेट स्वीकृत गरी मुलुकलाई राहात दिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार