‘छठ पर्वले नेपालीबीच सद्भाव बनाउछ’

३ मंसिर २०६९, आईतवार १५:४१ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले सदियौंदेखि प्रेमपूर्वक मनाउँदै आईएको छठ पर्वले सबैलाई शान्ति, सुख, एवम् समृद्धि प्रदान गर्नुका साथै नेपालीबीच सामाजिक सद्भाव बनाउने कामना गरेका छन् ।
छठका अवसरमा आज सन्देश दिँदै भट्टराईले पारिवारिक जमघट र सामाजिक हार्दिकता बोकेको छठले सम्पूर्ण नेपालीको खुसी र हर्षलाई प्रकट गरिरहेको बताए ।
उनले समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा छठको शुभकामना व्यक्त पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय