सहमतिका लागि राष्ट्रपतिको चर्को दबाब

३ मंसिर २०६९, आईतवार ११:५१ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । राष्टपति डा. रामबरण यादले दलिय सहमतिका लागि शीर्ष दलका नेताहरुलाई चर्को दबाब दिएका छन् । उनले आज एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतालाई बोलाएर सहमतिका लागि दबाब दिएका हुन् ।
पटक पटक राजनीतिक गतिरोध अन्त्य र बजेटका विषयमा सहमति गर्न राष्ट्रपतिले दबाब दिएपनि दलका नेताहरुले भने फ्नो अडान छाडेका छैनन् । नयाँ चुनावमा जाने मोटामोटी सहमति गरेपनि सरकारको नेतृत्वका विषयमा कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी