सत्तारुढ दलको बैठक बस्दै

३ मंसिर २०६९, आईतवार ०९:२६ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । अध्यादेश मार्फत बजेट ल्याउने विषयमा सत्तारुढ दलहरुले बैठक आज बस्दै छ । आजको बैटक बजेट ल्याउने विषयमा निर्णायक छलफल हुने बताइएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ सबै दलका सहभागिता रहेने बताइएको छ । सत्तारुढ मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहका अनुसार बैठकले बजेट ल्याउने विषयमा सरकारलाई पुर्ण अधिकार दिने छ । उनले देशलाई बजेट बिहिन अवस्थमा राख्न नहुने भएकाले सहमति भएपनि, नभएपनि बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार