१ सय ४४ वर्ष पुरानो मूर्ति हरायो

२ मंसिर २०६९, शनिबार १८:३९ मा प्रकाशित

तेह्रथुम २ मंसिर । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा रहेको नारायणथान मन्दिरबाट गत राति १ सय ४४ बर्ष पुराना ५ वटा मुर्ति हराएका छन् । मन्दिरबाट गरुढ, हनुमान, परेवा र कमल फूलका दुईवटा मुर्ति हराएको नारायणथान मन्दिर संरक्षण समितिका सचिव लिलावहादुर तुम्बाहाम्फेले जानकारी दिए । सुब्बा भगिमान सिंहले १९ सय २५ सालमा मन्दिर र मुर्तिको स्थापना गरेका थिए । चोरी भएका पुरातात्विक महत्वका मुर्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर