बेग्लाबेग्लै घटनामा दुई बालिकाको मृत्यु

२ मंसिर २०६९, शनिबार १७:०१ मा प्रकाशित

रौतहट, २ कात्तिक । रौतहटमा भएका छुट्टाछुट्टै घटनामा आज दुई बालिकाको मृत्यु भएको छ । खेतमा पानी हाल्न प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ९ वर्षीया बालिका रीतु साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिमरा भवानीपुर–७, पतौरा टोल निवासी रीतुले नाङगो तार छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।
यसै गरी कटहरीया–४ तीन वर्षीया पूजा यादवको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ । घर बाहिर खेलीरहेकी यादवलाई ना ३ त ९२३३ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना