भक्तपुरमा घुम्ती शिविर

२ मंसिर २०६९, शनिबार १६:३८ मा प्रकाशित

भक्तपुर, २ मंसिर । स्थानीयस्तर मै नागरिकलाई एकै ठाउँबाट सबै सरकारी कार्यालयको सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
मङ्सिर १५ गतेदेखि जिल्लाका गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले जानकारी दिए । सुरुमा १५ गतेदेखि तीन दिनसम्म भक्तपुरको नखेल, सिपाडोल र चित्तपोल गाविसमा घुम्ती शिविर सञ्चालन गरिने छ । शिविरमा सबै सरकारी कार्यालयले उपलब्ध गराउने सेवाहरु प्रदान गरिने छ ।  शिविर जिल्लाका १६ वटै गाविसमा सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना