विपक्षीको आन्दोलन लक्ष्यविहीनः सापकोटा

२ मंसिर २०६९, शनिबार १६:१२ मा प्रकाशित

काठमाडौं, २ मंसिर । काँग्रेस, एमालेलगायतका विपक्षी दलले सरकार विरुद्ध आजदेखि सुरु गरेको आन्दोलनलाई एकीकृत माओवादीले लक्ष्यविहीन आन्दोलनको संज्ञा दिएको छ । पार्टी कार्यलयमा आज भएको पत्रकार सम्मेलनमा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले हरेक आन्दोलनको लक्ष्य हुने भएपनि यो आन्दोलन लक्ष्य विहिन भएको आरोप लगाए । आन्दोलनका नाममा विपक्षी दलहरु राष्ट्रपतिलाई उचालेर सक्रिय बनाउने धुनमा रहेको उनको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले