बस दुर्घटना, १ को मृत्यु २५ घाइृते

२९ कार्तिक २०६९, बुधबार २३:०६ मा प्रकाशित

रुपन्देही, ३० कार्तिक । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएका दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २५ जना घाईते भएका छन् । काठमाडौंबाट बुटवल हिँडेको लु १ ख ५१९७ नम्बरको बसले नवलपरासीको मुकुन्दपुरमा साइकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टँदा साईकलमा सवार मुकुन्दपुर ६ पितौजीका ८५ बर्षीय खड्कबहादुर मगरको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।बस दुर्घटनामा घाईते भएका २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार