गाई, गोरु र म्हः पूजा गरिँदै

२९ कार्तिक २०६९, बुधबार ०९:५२ मा प्रकाशित

काठमाडौ, २९ कात्तिक । हिन्दुहरुको महान् चाड तिहारको परेवा तिथिका दिन आज मुलुक भर आआफ्नो परम्पराअनुसार गाई पूजा, गोरु र म्हःपूजा गरिँदै छ । विहान गाइलाई लक्ष्मीको प्रतीकका रुपमा लिदैँ सिंगखुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने गरिन्छ ।
यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । भने साँझ नेवार समुदायमा पनि परिवारका सम्पूर्ण सदस्य बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार