सुनसरीमा जुवा काण्डको बिबाद उग्र बन्दै

२९ कार्तिक २०६९, बुधबार ०९:३४ मा प्रकाशित

सुनसरी, २९ कात्तिक । नेपाल बिद्यार्थी सङ्घ सुनसरीमा जुवा काण्ड र फिरौती काण्डको विवादले एका एक उग्र रुप लिएको छ ।
जुवा काण्डमा मुसिएको भन्दै नेपाल बिद्यार्थी केन्द्रिय समितिले सुनसरी सभापति विकास केसीलाई निलम्बन गरेपछि बिवादले उग्ररुप लिएको हो । सभापति बिकास केसी पक्षले निलम्बन केन्द्रिय समितिले नभई सभापति रञ्जित कर्णले गरेको भन्दै निलम्बनको बिरोध गरेको छ ।
यस्तै  इटहरीका व्यवसायी दुर्गा अधिकारीलाई अपहरण गरेर फिरौती लिएको आरोप लागेका नेपाल बिद्यार्थी सङ्घका केन्द्रिय सदस्य सूर्य राई पक्षले भने विकास केसीको निलम्बन सहि भएको बताँउदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु