अन्तराट्रिय बौद्ध दर्शन कार्यशाला शुरु

२९ कार्तिक २०६९, बुधबार ०९:३३ मा प्रकाशित

काठमाडौ, २९ कात्तिक । नेपालमा पहिलोपल्ट बौद्ध दर्शन र विज्ञानबीचको अन्तरसम्बन्धबारे बृहत् अन्तर्राष्ट्रिय कार्यशाला तथा प्रदर्शनी राजधानीमा सुरु हुदैछ । मङ्सिर २ गतेसम्म हुने कार्यशाला काठमाडौंको बौद्धस्थित सेचेन गुम्बा परिसरमा हुने छ । कार्यशालामा मानिसका पाँच ज्ञानेन्द्रीयबारे बौद्धग्रन्थ र आधुनिक विज्ञानले गरेका व्याख्या र अन्तरसम्बन्धका विषयमा अमेरिका, भारत, नेपाल, चीनलगायतका राष्ट्रबाट आएका बौद्धमार्गी तथा वैज्ञानिकले अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय