
काठमाडौ, १० चैत । कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने बताएका छन् । अर्का पूर्व मुख्यमंत्री बीएस येदियुरप्पा के समर्थकले अलग दावी गरेको वीवीसीले उल्लेख गरेको छ । उनले आफुँलाई मुख्यमन्त्री बनाईने आश्वासन मिलेको बताएका छन् । तर दिल्लीमा भाजपाका शीर्ष नेताहरुसंग मिले पछि सदानंद गौड़ाले आफुँले त्यागपत्र नदिने स्पष्ट पारेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार
काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको