कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने

१० चैत्र २०६८, शुक्रबार ०९:०० मा प्रकाशित

काठमाडौ, १० चैत । कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने बताएका छन्  । अर्का पूर्व मुख्यमंत्री बीएस येदियुरप्पा के समर्थकले अलग दावी गरेको वीवीसीले उल्लेख गरेको छ । उनले आफुँलाई मुख्यमन्त्री बनाईने आश्वासन मिलेको बताएका छन् । तर दिल्लीमा भाजपाका शीर्ष नेताहरुसंग मिले पछि सदानंद गौड़ाले आफुँले त्यागपत्र नदिने स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका