प्रचण्ड पुत्रलाई दिएको २ करोड आज सरकारले फिर्ता लिने

१० चैत्र २०६८, शुक्रबार ०८:५२ मा प्रकाशित

काठमाडौ, १० चैत । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजेपछि बैठक सुरु हुनेछ । सरकारको नियमित कामकारबाहीको समीक्षा गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन् । अघिल्लो पन्त्रिपरिषद्को बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश लगायतका सगरमाथा आरोहण टोलीलाई २ करोड रुपैँया दिने निर्णयको बारेमा पनि आज छलफल हुने जनाइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले २ करोड रुपैँया दिने निर्णय सच्याउनुपर्नेमा जोड गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत