प्रमुख दलको बैठक बिना निष्कर्ष टुंगियो

२७ कार्तिक २०६९, सोमबार १५:०९ मा प्रकाशित

काठमाडौ, २७ कार्तिक । बजेट ल्याउन मात्र सहमतिको प्रयास गरिरहेको एमाओबादीको रणनीति आज पनि असफल भएको छ । आज सिंहदरवारमा बसेको प्रमुख दलको बैठक दलहरुका आ-आफ्नै अडानका कारण निष्कर्षविहीन टुंगिएको हो । बजेट ल्याउन सहमति जुटाउने प्रयास स्वरूप मुख्य बिपक्षी दलहरुसंग एमाओवादी राखेको सहयोगको प्रस्ताव विपक्षीद्वारा अस्विकार गरिए पछी बजेटमा सहमति खोज्ने प्रयास निष्कर्षविहीन टुंगिएको हो । मुख्य बिपक्षी दलहरुले सरकार परिवर्तन नभएसम्म अन्य कुनै बिषयमा सहमति हुन नसक्ने अडान राखे पछी प्रमुख दलको बैठक निष्कर्षविहीन टुंगिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३