बजेटमा सहमति जुटाउन थप पहल गर्ने भन्दै मन्त्रीपरिषद् बैठक स्थगित

२७ कार्तिक २०६९, सोमबार १५:५० मा प्रकाशित

काठमाडौ, २७ कात्तिक । बजेटका विषयमा दलिय सहमति जुटाउनु अझै प्रयास गर्ने भन्दै सरकारले बजेट अध्यादेश पारित गर्नका लागि बोलाएको मन्त्रीपरिषद् बैठक स्थिगित गरेको छ । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमालेका शीर्ष नेतासंग गरेको छलफल र अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपतिसंगको भेटवार्तापछि सहमतिका लागि थप पहल गर्ने भन्दै मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर