बजेटलाई राजनीतिसँग मुछ्नु अमर्यादितः प्रधानमन्त्री

२७ कार्तिक २०६९, सोमबार ०९:३६ मा प्रकाशित

रुपन्देही, २७ कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटलाई राजनीतिक करण गर्न असोभनिय र अमर्यादिन भएको बताएका छन् ।  उनले सबै नागरिकको साझा विषय भएकाले बजेटलाई कसैले रोक्न नहुनेमा जोड दिए । सोमबार बिहान रुपन्देहीको पर्रोहा बनकट्टामा खानेपानी ट्याङ्कीको शिलान्यास गर्दै उहाँले सबैको साझा विषय भएकाले बजेटलाई राजनीतिसँग मुछ्न नहुने बताएका हुन् ।
सरकारले खानेपानी, यातायात, राहतलाई प्राथमिकतामा पारेको प्रधानमन्त्रीले भनाई थियो । शान्ति प्रकृया पूर्णता तर्फ उन्मुख भएको भन्दै प्रधानमन्त्री भट्टराईले त्योसँगै हुनुपर्ने संविधानको काम हुन नसकेकोमा दुःख व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार