आज कागतिहार

२७ कार्तिक २०६९, सोमबार ०९:३४ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । यमपञ्चक अन्तर्गत आज मुलुक भर कागतिहार मनाईंदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ ।
शुभ र अशुभ सन्देश पुर्‍याउने मानिएको कागलाई भात र रोटी दिने चलन छ । काग, पंक्षीहरुमध्ये अति चंख र कहिलेकाहीँ दुष्ट्याईं गर्न समेत पछि नपर्ने पंक्षीको रुपमा परिचित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी