महात्मा गान्धीका नातिले जिते अमेरिकी चुनाब, भारतमा नक्कली गान्धी परिवारको ब्रह्म लुट

२७ कार्तिक २०६९, सोमबार ०८:३२ मा प्रकाशित

वाशिंगटन, २७ कार्तिक । राजनीतिमा अहिंसाका प्रवर्दक स्वर्गीय महात्मा गान्धीका पनाति शान्ति गान्धीले अमेरिकाको कैन्सस राज्य सभा चुनाबमा विजय हाशिल गरेका छन् । कैन्सस राज्यसभा अन्तरगतको ५२ औं जिल्लामा गत ६ नोभेम्बरमा चुनाब भएको थियो । ७२ बर्षीय गान्धी रिपब्लिकन पार्टीका उम्मेदवार रहेका थिए । उनले आफ्ना डेमोक्र्याट प्रतिद्वन्दी थियोडोर एंस्ले ‘टैड’ लाई नौ प्रतिशत मतको अन्तरमा पराजित गरेका थिए । कैन्ससको राज्य सचिवले गरेको घोषणा अनुसार यो चुनावमा उनलाई ६ हजार ४ सए १३ मत मिलेको थियो भने उनका प्रतिद्वन्दीलाई ५ हजार ३ सए ५७ मत मिलेको थियो । शान्ति गान्धी स्वर्गीय महात्मा गान्धीका नाति कन्तिलालका छोरा हुन् । उनि पेशाले हृदय रोग विशेषज्ञ हुन् । उनि बम्बै यूनिवर्सिटीबाट चिकित्सा साश्त्रमा स्नातक गरे पछी १९६७ मा अमेरिका आएका थिए। स्मरण रहोस भारतमा महात्मा गान्धीको नाम बेचेर नक्कली गान्धी परिवारको वारिश बन्दै इटालियन बिधुवा सोनिया र उनका दुधे राहुलले सत्तामा ब्रह्म लुट मच्चाई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१