एमाओवादीका नेताले देश विगारेः नेपाल

२५ कार्तिक २०६९, शनिबार १६:३१ मा प्रकाशित

काठकाडौँ, २५ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीका नेताहरुले मुलुक विगारेको आरोप लगाएका छन् । उनले देशलाई २०५२ सालदेखि एकीकृत माओवादी बिगार्दै आएका छन्, त्यस भन्दाअगाडि कांग्रेस तथा राजाहरूले देशलाई बिगारेका थिए नेता नेपालले भने ।
उनले नेपालको राजनीतिक वातावरणले समाजिक वातावरण पनि बिग्रेको बताए । शनिबार एमाले काठमाडौं क्षेत्र नम्बर एकले आयोजना गरेको शुभकामना कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।
एमालेबाट कुनै गल्ती भएको हो भने त्यो स्वीकार गर्न आफू तयार रहेको उहारूले जिकिर गरे ।
प्रचण्डको धम्कीले एमाले नतर्सिने भन्दै नेता नेपालले बजेट जबजस्ती ल्याउने बाबुरामलाई चुनौतीसमेत दिए । एमालेका लागि सरकार प्यारो नभएको भन्दै नेता नेपालले सहमती प्यारो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना