कांग्रेसले आन्दोलन होइन वर्तमान सरकारमै सामेल भएर समाधान खोज्नु पर्ने: नेतृ कोइराला

२५ कार्तिक २०६९, शनिबार १२:४२ मा प्रकाशित

इनरुवा, २५ कत्तिक । कांग्रेस नेतृ सुजाता कोइरालाले आन्दोलनका लागि नेतृत्व सक्षम नरहेको बताउदै पार्टीलाई आन्दोलनमा नहोम्न आग्रह समेत गरेकी छिन । नेतृ कोइरालाले पार्टीले आन्दोलन भन्दा दवाब मुलक कार्यक्रम गर्नुपर्ने धारणा समेत अघि सारेकी छिन । शनिबार सुनसरीको इनरुवामा संचारकर्मीहरुसित कुरा गर्दे नेतृ कोइरालाले अहिलेको नेतृत्व गिरिजाप्रसाद कोइराला जस्तो व्यक्तित्वको हातमा नरहेकाले आन्दोलनले सफलता पाउनेमा समेत शंका व्यक्ति गरिन् । उनले अहिले कांग्रेसले गर्न लागेको आन्दोलनले अन्य शक्तीलाइ फाइदा पुग्ने दावी गरिन् । नेतृ कोइरालाले कांग्रेस अहिले आन्दोलनमा जानु भन्दा वर्तमान सरकारमै सामेल भएर समस्या समाधानमा लाग्नुपर्ने बताइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले