प्रधानमन्त्री भट्टराई निरकुंश र अधिनायकवादी हुदैँ गए: ड्याश माओवादी

२५ कार्तिक २०६९, शनिबार ११:१९ मा प्रकाशित

काठमाडौं, २५ कात्तिक । ड्याश माओवादीले एमाओवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको सरकार निरकुंश र अधिनायकवादी हुदैँ गएको निष्कर्ष निकालेको छ। ड्याश माओवादीको गत साता सम्पन्न केन्द्रिय समितिकोले एमाओवादी र भट्टराई सरकार निरंकुश र अधिनायकवादको बाटोमा लागेको निष्कर्ष निकालेको हो । ड्याश माओवादी श्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले कुटनीतिक निकाय र भारतसँग ड्याश माओवादी युद्धमा जाने र त्यसलाई रोक्न सक्ने क्षमता आफुसँग मात्रै भएको भन्दै प्रचारवाजी गर्ने गरेको रिर्पोट गत साता सम्पन्न केन्द्रिय समितिको छलफलको विषय बनेको थियो । ड्याश माओवादी श्रोतले दुबै माओवादी बिच महाधिवेसन अघि नै एकता हुने कुरा पनि निराधार हल्ला भएको दावी गरेको छ । ड्याश माओवादीका अनुसार दुई पार्टी विच तत्काल एकता हुन नसक्ने जानकारी पार्टीको तहका जिल्ला र क्षेत्रीय तहको सम्मेलनमा जुटेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार