काँग्रेसले बार्ता र आन्दोलन दुवै जारी राख्ने

२४ कार्तिक २०६९, शुक्रबार २२:३० मा प्रकाशित

काठमाडौं, २४ कात्तिक । कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराइले राजिनामा नदिए सम्म बार्ता र आन्दोलन दुवै जारी राख्ने जनाएको छ । स्वर्गीय नेता गणेशमान सिंहको ९७ औं जन्म दिवशको अबसरमा शुक्रबार बसन्तपुरमा आयोजित सभामा कांग्रेस सभापति सुशील कोइरालाले भने, ‘माओबादीले चाहदा सम्म बार्ता जारी रहने छ यसै गरि आन्दोलन पनि चली रहनेछ ।’ सभाम बोल्ने शीर्ष नेताहरुले एमाओवादीको सरकार अधिनायकवादी बन्दै गएको आरोप लगाउदै प्रजातन्त्र र राष्ट्रियताको रक्षाका लागि सडकमा ओर्लन आम नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१