राष्ट्रपति ओबामा बर्मा जाँदै

२४ कार्तिक २०६९, शुक्रबार ०९:१७ मा प्रकाशित

एजेन्सी, २४ कात्तिक । अमरीकी राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार उनको दोश्रो कार्यकालको पहिलो विदेश भ्रमण बर्मा बाट सुरु हुने भएको छ । बराक ओबामा बर्मा भ्रमण गर्ने पहिलो अमरीकी राष्ट्रपति हुनेछन । १७ नोवेम्बर देखि सुरु हुने यो भ्रमणमा उनले अंग सान सुची विपक्षी नेता र राष्ट्रपति थीन सेनसंग औपचारिक भेट गर्ने छन् । यस पटकको बर्मा भ्रमणमा राष्ट्रपति ओबामाले थाइल्याण्ड र कम्बोडियाको पनि भ्रमण गर्ने छन् । यसका अतिरिक्त उनले दक्षिण पूर्वी एशियाली देशहरुको समुह सम्मिलित सम्मेलनमा समेत सहभागिता जनाउने छन् । अघिल्लो बर्ष अमेरिकी विदेश मन्त्रि हिलारी रोधाम क्लिन्टनले बर्माको भ्रमण गरेकी थिइन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक

आजको प्रमुख समाचार