स्यान्डी पीडितलाई कनेक्टिकटवासी नेपालीको आर्थिक सहयोग

२३ कार्तिक २०६९, बिहीबार २३:१९ मा प्रकाशित

अर्जुन दाहाल, अमेरिका । नेप्लीज एसोसिएसन अफ कनेक्टिकट्ले स्यान्डी नामको आँधीका कारण प्रभाबित भएका मानिसहरुलाई सहयोग पुगोस भनेर सानो भएपनि आर्थिक सहयोग गरेको छ। रेडक्रस मार्फत डलर ५०० प्रदान गरेको सो संस्था “नेकोन” ले जापान भुकम्प पीडित, हैटी भुकम्प पीडित तथा नेपालमा झाडापखाला पीडितलाई पनि आर्थिक सहयोग गरेको थियो। त्यसै गरी स्थानिय तथा बाहिरी राज्यहरुमा हुने गरेका प्राकृतिक प्रकोप र अन्य घटनाहरुमा पनि सम्भावना भएसम्म सहयोग गर्दै आएको नेप्लिज एसोसिएसन अफ कनेक्टिकटले संस्कृती जोगाउँन तथा आर्थिक संकलन गर्न आगामी आइतवार देखी बुधवार सम्म बिभिन्न स्थानमा देउशी खेल्ने कार्यक्रम राखेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस