यसरी कराई रहे पूर्वराजाको सबै सुविधा खोसिन्छः प्रधानमन्त्री

२३ कार्तिक २०६९, बिहीबार १७:४६ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तै कराईरहे सरकारले उपलब्ध गराएको सबै सुविधा खोस्ने चेतावनी दिएका छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्व राजा आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजिरहेको आरोप लगाए । उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका हैसियतले प्रदान गरिँदैआएका सुविधाहरु खोसिन्छ ।’

पुर्व राजाले नवरपरासीमा नेताकै शैलीमा भाषण गरेदै राजसंस्था पर्कने बताएका थिए । सङ्क्रमणको अवस्थामा रहेको मुलुकलाई वर्तमान राजनीतिक सङ्कटबाट जोगाउन समाजका सचेत वर्गले नेताहरुलाई सकारात्मक दबाब दिनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन बजेट अपरिहार्य रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१