आन्दोलन तय गर्न विपक्षी दलका बैठक बस्दै

२२ कार्तिक २०६९, बुधबार ०९:०७ मा प्रकाशित

काठमाडौ, २२ कात्तिक । सरकार विरुद्ध आन्दोलनका कार्यक्रम बनाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले तय गरेको कार्यदलको बैठक आज बस्दै । भोली बिहीबार बस्ने विपक्षी दलहरुको संयुक्त बैठक पेश गर्ने गरी  सरकार विरुद्धका कार्यक्रम तय गर्न दिउँसो एक बजे कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यदलको बैठक बस्ने बताइएको छ । एमाले नेता प्रदिप ज्ञवालीका अनुसार राजनीतिक गतिरोधको अन्त्य र बजेट  लगायतका विषयमा भोलिको बैठकमा एजेण्डा पेश गर्न कार्यदलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार