गोरक्षकालिकाले राजसंस्था फर्काउने शक्ति दिन्छिन्ः पूर्व राजा ज्ञानेन्द्र

२१ कार्तिक २०६९, मंगलवार १५:३९ मा प्रकाशित

नवलपरासी,२१ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले गोरक्षकालिकाले राजसंस्था फर्काउने शक्ति दिने बताएका छन् । नवलपरासीको गोपालपुरमा भएको गोरक्षकालिका महायज्ञमा पूर्व राजा शाहले धार्मिक कार्यक्रमले राजसंस्था सुनिश्चित गरी र निरन्तरता तर्फ लैजाने दावी भने, राजसंस्था फर्कने छ। ‘गोरक्ष माता गोरखाको मात्रै नभएर नेपालकै दैवी हुनुहुन्छ । हामीलाई उहाँको शक्तिले राज्यव्यवस्था राम्ररी चलाउने शक्ति आउँछ’, धार्मिक भ्रमणमा रहेका शाहले भन्नुभयो, ‘त्यो शक्ति हाम्रो पूस्तामा छ ।’ गोरक्षनाथले राज्य व्यवस्था सुनिश्चित गराएर चलाउन शक्ति दिने शाहको दावी थियो । शाहले राजनीतिक दलहरु अदूरदर्शी भएका भन्दै सबै नागरिक सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले