दाहाल र पाकिस्तानी राजदूत अर्सदबीच भेटबार्ता

२१ कार्तिक २०६९, मंगलवार १४:३६ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि पाकिस्तानका राजदूत अर्सद साउद खोसाबीच आज भेटवर्ता भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा भएको भेटवार्तामा नेपालको समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । दाहाल र अर्सदबीचको भेटवार्ता शिष्टाचार मात्रै रहेको पनि सापकोटाले उल्लेख गरे ।
भेटमा पाकिस्तनका राजदूत अर्सदले नेपालको शान्ति प्रक्रिया सफल भएकोमा खुसी समेत व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले