बजेटबारे साझा धारण तय गर्न कांगे्रस र एमालेबीच बल्खुमा छलफल हुँदै

२१ कार्तिक २०६९, मंगलवार १२:४९ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक । सरकारले तिहार अघि नै ल्याउन लागेको बजेटबारे साझा धारणा तय गर्न नेपाली कांग्रेस र एमालेबीच छलफल हुने भएको छ । उनीहरुले आज एमाले मुख्यालय बल्खुमा छलफल गर्न लागेका हुन् ।
सहमति बनाएर मात्रै पूर्ण बजेट ल्याउनुपर्ने अडानमा रहेका कांग्रेस एमालेलगायत प्रतिपक्षिदलहरुले सरकारसँग कसरी प्रस्तुत हुने भन्ने विषमा धारणा बनाउनेमा छलफल केन्द्रीत हुने बताइएको छ । यसैगरी बैठकमा राष्ट्रपतिको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण