फोरम गणतान्त्रिकको महाधिवेशन सुरु

२१ कार्तिक २०६९, मंगलवार १२:४२ मा प्रकाशित

काठमाडौ, २१ कात्तिक । मधेशी जनअधिकार फोरम गणतान्त्रिकको महाधिवेशन आजबाट वीरगञ्जमा सुरु भएको छ । गणतन्त्रिकको यो पहिलो पहिलो महाधिवेशन हो । महाधिवेशनको उद्घाटन पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा तराईका २० वटा जिल्ला र काठमाडौ उपत्यकाका तीनवटै जिल्लाबाट गरी १२ सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले